देश

    सार्वजनिक लेखा समितिको बैठक आज बस्दै

    नवलपुर टुडे
    २०८१ फाल्गुन ६ | बिहान ०८:११ बजे
      काठमाडौं । संघीय संसद्अन्तर्गत सार्वजनिक लेखा समितिको बैठक आज बस्दै छ । 

      बैठकमा बेरुजु फर्स्योट गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । 

      बैठक बिहान साढे १० बजे बस्नेछ । 
       

        कमेन्टहरु