कर्णाली प्रदेश

    दैलेखमा ४.४ म्याग्निच्युडको भूकम्पको धक्का

    नवलपुर टुडे
    २०८१ माघ २२ | मध्यान्ह ०६:१० बजे

      काठमाडौँ । दैलेखमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार साँझ ५ः२० बजे दैलेखको तोलीजैसी आसपास केन्द्र भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । 

      भूकम्पको धक्का अछाम, सुर्खेत, कालीकोटसहित आसपासमा पनि महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि माघ ११ गते पर्वत केन्द्र भएर भूकम्प गएको थियो ।

       

        कमेन्टहरु