समाचार

    ढिस्कोमा पुरिएर एक जनाको मृत्यु

    दिप्शन गुरुङ
    २०८१ माघ १९ | मध्यान्ह ०५:१० बजे
       
       
      चन्दननाथ–४ मालाभिडमा माटो निकाल्दै गर्दा एक्कासी ढिस्को खसेपछि उनी पुरिएकी हुन्।  विमला गाउँकै ६ जनाको समूहमा माटो ल्याउन गएकी थिइन्। उनको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ।

        कमेन्टहरु