राजनीति

    संघीय संसद्का दुई समितिको बैठक बस्दै

    नवलपुर टुडे
    २०८१ माघ १५ | बिहान १०:१० बजे

      जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिले मधेस, सुदूरपश्चिम, लुम्बिन प्रदेशका हिरासतमा रहेका कैदीबन्दीका बारेमा स्थलगत अध्ययनका बारेमा छलफल गर्नेछ। जुन बैठक बिहान ८:०० बजेदेखि सुरु भएको छ।

      यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा भने पुरानै अजेन्डा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गरिनेछ। जुन बैठक दिउँसो ३:३० बजेबाट सुरु हुनेछ।

       

        कमेन्टहरु