अपराध

    रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न अदालतको आदेश

    नवलपुर टुडे
    २०८१ माघ १३ | मध्यान्ह ०६:१० बजे

      बुटवल । रास्वपा सभापति रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश भएको छ । सुप्रिम सहकारी प्रकरणमा उनलाई एक करोड धरौटीमा रिहा गर्न आदेश भएको हो । न्यायाधीश प्रल्हाद कुमार योगीको इजलाशले उनलाई एक करोड धरौटीमा छाड्न आदेश गरेको हो ।
      जिल्ला अदालत रुपन्देहीका तहसिलदार कुमार खतिवडाका अनुसार अदालतले लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

        कमेन्टहरु