देश

    रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने कास्की अदालतको आदेशविरुद्ध उच्च अदालतमा जान्छौं : गृहमन्त्री

    नवलपुर टुडे
    २०८१ माघ २ | मध्यान्ह ०६:१० बजे

      काठमाडौं, २ माघ । गृहमन्त्री रमेश लेखकले कास्की जिल्ला अदालतले रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेशविरुद्ध एक/दुई दिनभित्रै उक्त आदेश खारेजीको माग लिएर उच्च अदालत जाने बताएका छन् ।

      पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा गृहमन्त्री लेखकले भने,‘हामी रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध भोलि र पर्सीििवरुद्ध उच्च अदालत जान्छौं ।’

      कास्की जिल्ला अदालतले लामिछानेलाई गत बिहीबार ६५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

        कमेन्टहरु