राजनीति

    प्रचण्डले बोलाए विपक्षी दलको बैठक

    नवलपुर टुडे
    २०८१ माघ २ | बिहान १०:१० बजे

      काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलको बैठक बोलाएका छन्।

      बैठक ९ बजेका लागि सिंहदरबारमा बोलाइएको प्रचण्डका प्रेस संयोजक नरेन्द्र केसीले जानकारी दिएका छन्। यद्यपि, यो समाचार तयार पार्दासम्म बठक सुरु भएको छैन।

      बैठकमा समयसामयिक राजनीतिक विषय र अबको रणनीतिका विषयमा छलफल हुने जनाइएको छ।

        कमेन्टहरु