घटना

    बेवारिसे शव फेला

    नवलपुर टुडे
    २०८१ माघ २ | बिहान १०:१० बजे

      रौतहट । रौतहटमा एक जनाको शव फेला परेको छ । जिल्लाको राजपुर नगरपालिका वडा नं ६ बस्ने शेख बसिरको शव फेला परेको प्रहरीले जनाएको छ ।

      कुडिया पुलको उत्तर करिब ५०० मिटरको दुरीमा शव फेला परेको प्रहरीले जानकारी दिएका छन । घटनको विषयमा अनुसन्धान भईरहेको प्रहरीले बताउनु भयो ।

        कमेन्टहरु