देश

    नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प

    नवलपुर टुडे
    २०८१ पुस २३ | बिहान ०७:०९ बजे

      काठमाडौं, पुस २३ । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमानाको तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

      खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसले नेपालका प्राय ठाउँमा धक्का दिएको छ ।

        कमेन्टहरु