राजनीति

    दाहालले मागे केन्द्रीय नेताहरूको सम्पत्ति विवरण

    नवलपुर टुडे
    २०८१ पुस २१ | मध्यान्ह ०६:०९ बजे

      ‘उहाँले अबको दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउनका लागि मौखिक निर्देशन गर्नुभएको छ,’ ती नेताले भने। अध्यक्ष दाहालले नेताहरूको जीविकोपार्जन कसरी चलेको छ भन्नेबारे आम जनताले बुझ्न पाउनुपर्ने बताएका थिए। 

        कमेन्टहरु