राजनीति

    उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण

    दिप्शन गुरुङ
    २०८१ पुस ११ | मध्यान्ह ०२:०९ बजे
       

      शपथ ग्रहण समारोहमा प्रदेशका सामाजिक विकास मन्त्री एवम् सो विश्वविद्यालयका सहकुलपति पाँचकर्ण राई, विश्वविद्यालयका पदाधिकारी, कर्मचारीलगायतको सहभागिता थियो ।

      कोशी प्रदेश सरकारको हालै बसेको मन्त्रिपरिषद् बैठकले दुहबी नगरपालिका–५ का पोखरेललाई पुनः चार वर्षका लागि उपकुलपति पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

       

        कमेन्टहरु