अपराध

    जनकपुरका समर्थक कुटपिट गरेको आरोपमा २ जना पक्राउ

    नवलपुर टुडे
    २०८१ पुस ८ | मध्यान्ह ०३:०९ बजे
    जनकपुर बोल्ट्सका समर्थक पीडित

      काठमाडौ । जनकपुर बोल्ट्स क्रिकेट टिमका समर्थकलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

      एक अधिकृतका अनुसार गणेश साउद र अशोक साउद नाम गरेका दुई युवाहरु छन् । उनीहरुले गत शनिबार एनपीएल फाइनलमा जनकपुर बोल्टसका समर्थक अमनकुमार सिंहलाई कुटपिट गरेको आरोप छ ।

        कमेन्टहरु