राजनीति, समाचार

    अनेम संघ विजयनगर ३ काे वडा कमिटीकाे अध्यक्षमा उमा भर चयन

    दिप्शन गुरुङ
    २०८१ पुस ३ | मध्यान्ह ०८:०९ बजे

      धर्मेन्द्र कुर्मी चौधरी

      विजयनगर, पाैष ३। नेकपा एमालेकाे जनवर्गीय संगठन अखिल नेपाल महिला संघ विजयनगर गाउँपालिकाकाे वडा नम्बर ३ वडा कमिटीकाे अध्यक्षमा उमा भर चयन भएकी छन् । उमा भरकाे नेतृत्वमा २१ सदस्य अनेम संघ वडा कमिटी गठन गरिएको हाे ।

      जसकाे उपाध्यक्षमा सबनम बेगम, सचिवमा दुर्गावती पाण्डे, काेषाध्यक्षमा चिन्का देवी केवट, उप-सचिवहरुमा लक्ष्मी चाैहान, मनिकला गाैतम लगायत सर्वसम्मत रुपमा वडा कमिटीमा चयन भएका हुन् ।

        कमेन्टहरु