अदालत

    रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइयो

    दिप्शन गुरुङ
    २०८१ पुस १ | मध्यान्ह ०३:०९ बजे

      गण्डकी, पुस १ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ ।

      जिल्ला प्रहरी कार्यालय कास्कीले आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

      सहकारी ठगीसम्बन्धी मुद्दामा कात्तिक २ गते काठमाडौंबाट प्रक्राउ गरी उहाँलाई पोखरा ल्याइएकाे थियो ।

       

       

        कमेन्टहरु