देश

    मन्त्रिपरिषद बैठक बस्दै

    नवलपुर टुडे
    २०८१ मंसिर २८ | मध्यान्ह ०५:०८ बजे

      काठमाडौँ । आज पनि मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साढे ५ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । 

      बिहीबारको बैठकमा धेरै एजेन्डा भएको र छलफल नसकिएकाले शुक्रबार बिहीबारको बैठकको निरन्तरता स्वरुप बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

        कमेन्टहरु