स्वास्थ्य

    राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

    नवलपुर टुडे
    २०८१ मंसिर २२ | मध्यान्ह ०३:०८ बजे

      काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

      महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले शनिबार दिउँसो ३ बजे सो जानकारी दिएका हुन् ।

      राष्ट्रपति पौडेल गत मङ्सिर १९ गते अस्पताल भर्ना भएका थिए । उनको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको थियो ।

      WhatsApp Image 2024-12-07 at 15.18.47_8d1da544

       

        कमेन्टहरु