सुदुरपश्चिम प्रदेश

    सुर्मा गाउँपालिका- ४ को वडाध्यक्षमा कांग्रेस पुजारा विजयी

    नवलपुर टुडे
    २०८१ मंसिर १७ | बिहान ०८:०८ बजे

      बझाङ । सुर्मा गाउँपालिका- ४ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार धिरेन्द्र पुजारा विजयी भएका छन् ।

      पुजाराले ६५७ प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार लठिचन्द्र बोहराले ४८७ मत प्राप्त गरे ।

      माओवादी केन्द्रका उम्मेदवार पुष्कर बोहराले १७ मत प्राप्त गरे । याे वडा यसअघि एमालेले जितेको थियो ।

      एक हजार ५५४ मतदाता रहेको सुर्मा ४ मा आइतबार भएको उपनिर्वाचनमा एक हजार १७८ मत खसेको थियो ।

        कमेन्टहरु