देश

    प्रहरी हिरासतबाट थुनुवा फरार

    जगत ठाडा मगर
    २०७८ असार २६ | बिहान १०:०३ बजे

      बिनोद मण्डल
      लहान । सिरहाको लहान नगरपालिका शहीद चोकमा रहेको इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट एक लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राऊ परेका रामप्रकाश भन्ने नवराजपुर गाउँपालिका वडा नं 1 का पशुपति यादव करिब 2 बजेको समयमा हिरासत ग्रीलबाट फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाको नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास बुढाथोकीले बताएका छन्

      फरार अभियुक्तको खोजी कार्य जारी रहेको बुझिएको छ । फरार अभियुक्त गत जेठ 20 गते पक्राउ परेका थिए ।

        कमेन्टहरु