देश

    कपिलवस्तुको सुद्धोदन गाउँपालिका- १ मा मतदान शुरू

    नवलपुर टुडे
    २०८१ मंसिर १६ | बिहान ०९:०८ बजे

      ६ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। ८ सय ६८ मतदाता रहेको सो वडामा १४ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छ्न्।

      वडा अध्यक्ष तिलकराम यादवको निधन भए पछि उप निर्वाचन भएको हो।

        कमेन्टहरु