देश

    सिंहदरवारमा मन्त्रिपरिषद बैठक जारी

    नवलपुर टुडे
    २०८१ मंसिर ६ | मध्यान्ह ०५:०८ बजे

      काठमाडौँ । मन्त्रिपरिषदको नियमित बैठक बसिरहेको छ ।

      सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको हो । 

      बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा निर्णय गर्नेबाहेक अन्य एजेण्डा नरहेको एक मन्त्रीले जानकारी दिए ।

       

        कमेन्टहरु