अपराध

    रवि लाई भैरहवाबाट पोखरा लगियो

    नवलपुर टुडे
    २०८१ कार्तिक ३० | मध्यान्ह ०२:०७ बजे

      भैरहवा । पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ ।

      भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सभापति लामिछानेलाई पोखरा लगिएको हो ।

      उनलाई  यति एयरको विमानमार्फत पोखरा लगिएको प्रहरीले जनाएको छ। 

       

        कमेन्टहरु