घटना

    गण्डकीकी सांसद गौचनको निधन

    नवलपुर टुडे
    २०८१ कार्तिक २९ | बिहान ०७:०७ बजे

      पोखरा ।  गण्डकीकी सांसद विमला गौचनको हृदयघातका कारण उनको निधन भएको प्रदेश सांसद तथा पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।

      डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन् । गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो । उनी केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो ।

      म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् । 

       

        कमेन्टहरु