अर्थ

    कपिलवस्तुका मुसलमानले होण्डा खरिद गर्दा जिते दश लाख

    नवलपुर टुडे
    २०८१ कार्तिक २५ | मध्यान्ह ०७:०७ बजे

      चाडपर्वमा सञ्चालन भएको योजनाअन्तर्गत होण्डाले भाग्यशाली ग्राहकलाई स्क्र्याच कार्डमार्फत छनोट गरेको हो। मुसलमानले सिद्धि विनायक अटो इन्टरनेशनल प्रा.लि. भैरहवाबाट सीबी साइन डीएसएस खरिद गरेका थिए।  

      1731245149 Musalman%20Honda%202

      यस योजनाअन्तर्गत, यो चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकले प्रत्येक खरिदमा १० लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाएका हुन्।  

      योसँगै ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ अभियान सकिएको कम्पनीले जनाएको छ। यस योजनाले हामीलाई हाम्रा ग्राहकहरूसँग अझ नजिक बनाएको बताउँदै कम्पनीले सबैप्रति आभार व्यक्त गरेको छ। 

      1731245148 Musalman%20Honda%201

       

       
       

        कमेन्टहरु