समाज

    सभापति देउवाले लगाए बहिनीबाट टीका

    नवलपुर टुडे
    २०८१ कार्तिक १८ | मध्यान्ह ०४:०७ बजे

      नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज  बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो। यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ।

        कमेन्टहरु