खेलकुद

    सेमिफाइनलमा बंगलादेशको गोल वर्षा, भुटान निरिह

    नवलपुर टुडे
    २०८१ कार्तिक ११ | मध्यान्ह ०३:०७ बजे

      काठमाडौं । साविक विजेता बंगलादेशले नेपालमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको अहिले भइरहेको सेमिफाइनलमा भुटानमाथि गोल वर्षा गरेको छ।

      दशरथ रंगशालामा भइरहेको खेल सकिँन लाग्दा बंगलादेश ७-१ गोलले अगाडि छ। बंगलादेश पहिलो हाफमै ५-१ गोलले अगाडि थियो।

        कमेन्टहरु