देश

    बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी

    नवलपुर टुडे
    २०८१ कार्तिक ९ | मध्यान्ह ०५:०७ बजे

      प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ।

      बैठकमा सरकारमा रहेका एमालेसहित नेपाली कांग्रेस,लोसपा,जसपा तथा सरकारलाई समर्थन गरेका जनमत र नाउपाका नेताहरू सहभागी छन्।  

        कमेन्टहरु