खेलकुद

    भुटानसँग बराबरीमा रोकियो नेपाल

    नवलपुर टुडे
    २०८१ कार्तिक २ | मध्यान्ह ०७:०७ बजे

      काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ ।

      दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा नेपाली टोलीले थुप्रै अवसर सृजना गरे पनि सदुपयोग गर्न सकेन । नेपालले दोस्रो खेलमा सोमबार माल्दिभ्ससँग खेल्नेछ ।

        कमेन्टहरु