अदालत, अपराध

    रवि आजै पक्राउ पर्ने, एसपी बोगटी नेतृत्वमा सीआईबीको टोली परिचालन

    नवलपुर टुडे
    २०८१ कार्तिक २ | मध्यान्ह ०५:०७ बजे

      काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने शुक्रबार नै पक्राउ पर्ने भएका छन् ।

      कास्की जिल्ला अदालतले उनीविरुद्ध सहकारी प्रकरणमा पक्राउ पुर्जी जारी गरेसँगै उनी पक्राउ पर्ने भएका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) का एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली रविलाई पक्राउ गर्न खटिएको छ ।

      रवि अहिले पार्टी कार्यालयमै छन्। वनस्थलीस्थित रास्वपा कार्यालयमा अहिले उनलाई पक्राउ गर्न प्रहरी तयारी अवस्थामा रहेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो । 

       

        कमेन्टहरु