देश

    मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

    नवलपुर टुडे
    २०८१ अशोज १४ | मध्यान्ह ०७:०६ बजे

      काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी रहेको छ ।

      संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्केलगत्तै प्रधानमन्त्री ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी रहेको हो ।बैठकले बाढी, पहिरो र उद्धारका लागि आवश्यक निर्णय लिनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  

      यसअघि प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै आएको थियो ।

       

        कमेन्टहरु