देश

    हुम्लामा भूकम्पको धक्का

    नवलपुर टुडे
    २०८१ अशोज १२ | बिहान ०६:०६ बजे
      काठमाडौं । हुम्लामा भूकम्प गएको छ । हुम्लाको हेप्का केन्द्र बनाएर ३.९ म्याग्निच्युडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

      केन्द्रका अनुसार गएराति ११ः३६ बजे भूकम्प गएको हो । 

        कमेन्टहरु