न्यायालय

    उच्च अदालतका १४ न्यायाधीशको सरुवा (सूचीसहित)

    नवलपुर टुडे
    २०८१ अशोज ११ | मध्यान्ह ०४:०६ बजे

      काठमाडौं । न्यायपरिषदको बैठकले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ । आज (शुक्रबार) बसेको परिषद्को बैठकले उनीहरूको सरुवा गरेको हो । उच्च अदालत जनकपुर राजबिराज इजलासका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत विराटनगरको ओखलढुङ्गा इजलासमा सरुवा गरिएको छ ।

      त्यस्तै उच्च अदालत जनकपुर राजबिराज इजलासका न्यायाधीश धीरबहादुर चन्दलाई पनि ओखलढुङ्गा इजलास सरुवा गरिएको छ । ओखलढुङ्गा इजलासका न्यायाधीश नातिबाबु लामिछानेलाई उच्च अदालत पोखराको बाग्लुङ इजलासमा सरुवा गरिएको छ ।
      हेर्नुस् सरुवा सूची 

      1(2)2(2)
       

        कमेन्टहरु