देश

    गृह मन्त्रालयका २७ जना उपसचिवको जिम्मेवारी हेरफेर, ३ जिल्लाका सीडीओ फेरिए (सूचीसहित)

    नवलपुर टुडे
    २०८१ अशोज १० | मध्यान्ह ०९:०६ बजे

      काठमाडौँ । गृह मन्त्रालय र मातहतमा कार्यरत २७ जना उपसचिवहरूको जिम्मेवारी हेरफेर भएको छ । ३ जिल्लामा प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ)  फेरिएका छन् । 

      म्याग्दीको प्रमुख जिल्ला अधिकारीमा गुरु दत्त ढकाल, रुकुम पश्चिमा कुल बहादुर जिसी र कालिकोटमा शिवराज सेढाईंलाई पठाइएको छ । 

      काठमाडौँको सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा मुक्तिराम रिजाललाई सरुवा गरिएको छ । गोमादेवी चेम्जोङलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।

      1234

       

        कमेन्टहरु