देश

    प्रधानमन्त्री ओली र मोदीबीचको भेटवार्तामा के भयो छलफल ?

    रासस
    २०८१ अशोज ७ | बिहान ०६:०६ बजे

      भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ।

      सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो।

        कमेन्टहरु