देश

    बैतडी केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प

    नवलपुर टुडे
    २०८१ अशोज ६ | मध्यान्ह ०३:०६ बजे

      बैतडी । बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

      आइतबार दिउँसो २ बजेर ९ मिनेटको समयमा बैतडीको शिवलिंग क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

        कमेन्टहरु