देश

    आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक

    नवलपुर टुडे
    २०८१ भदौ २४ | बिहान १०:०५ बजे

      काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सोमबार साँझका लागि बोलाइएको छ ।

      प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी साँझ ६ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । बैठकले केही सरुवा बढुवासहित विभिन्न विषयमा निर्णय लिने प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ। 

      यसअघि बिहीबार बसेको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृति सहितका दुई दर्जन हाराहारीमा निर्णय गरेको थियो ।

       

        कमेन्टहरु