घटना

    कपिलवस्तुको विजयनगरमा करेन्ट लागेर एकजनाको मृत्यु

    नन्द किशोर कुर्मी (लालु)
    २०८१ भदौ २४ | बिहान ०९:०५ बजे
    सांकेतिक तस्वीर

      विजयनगर । कपिलवस्तुकाे विजयनगमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

      मृत्यु हुनेमा विजयनगर गाउँपालिका- ५ निवासी ठकुरापुर बस्ने बन्दे सेककाे छाेरा अन्दाजी ४५ बर्षका तेग अली सेककाे आईतवार बिहान करीब ९ बजे करेन्ट लागेर मृत्यु भएकाे हो ।

      उनले बिजुली बत्ती नबलेपछि आफै बनाउन खोज्दा करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिएको छ ।

        कमेन्टहरु