देश

    पाल्पामा भारी वर्षा

    नवलपुर टुडे
    २०८१ भदौ २१ | बिहान ०७:०५ बजे
       पाल्पा । पाल्पामा भारी वर्षा मापन गरिएको छ ।
       
      शुक्रबार बिहान ४ः३५ बजे पाल्पाको जाल्पा, कुमलगाउँ, गैँडाकोट र आसपास भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

      सो क्षेत्र भइ बहने अरुन खोला, फुर्बा खोला, रामदी खोला र अन्य स–साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम छ । साथै, होचो भू–भागमा डुबानको जोखिम रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

        कमेन्टहरु