समाज

    संविधान दिवसमा छुट्न लागेका एक हजार कैदी को को हुन्?

    नवलपुर टुडे
    २०८१ भदौ २० | मध्यान्ह ०४:०५ बजे

      काठमाडौँ । असोज ३ गते संविधान दिवसका अवसरमा एक हजारभन्दा बढी कैदी सजाय मिनाह हुने भएको छ। उनीहरुलाई कैद मिनाहा गरेर सरकारले छाड्ने तयारी गरेको हो। सजाय मिनाहा पाउन लागेकाहरुको सूची कारागार व्यवस्थापन विभागले बिहीबार सार्वजनिक गरेको छ।

      विभागले गत असार ९ गते ७ दिने सार्वजनिक सूचना निकालेर ६२० जना कैदीको सजाय मिनाहाका लागि नामावली प्रकाशित गरेको थियो ।उनीहरु छुन् नपाउँदै विभागले मंगलबार थप ४९२ जनाको नामावलीसहित थुनामुक्त हुनेहरूको सूचीसहित ७ दिने सूचना निकालेको छ।

      को को हुन् थुनामुक्त हुन लागेका कैदीबन्दीहरु?

       

       

       

       

        कमेन्टहरु