देश

    पत्रकारमाथि भएको दुव्र्यवहारमा दुबै पक्षको छलफल, सहमतिपछि मिलापत्र

    जगत ठाडा मगर
    २०७८ असार १५ | मध्यान्ह ०३:०३ बजे

      अर्घाखाँची । पत्रकार लक्ष्मण बिसिमाथि अर्घाखाँचीको अर्घामा सोमबार भएको दुव्र्यवहारको घट्नाको छलफलमा दुबै पक्ष आपसी छलफल गरि सहमती भएको छ ।

      पत्रकार लक्ष्मण बिसि र बलबहादुर रायमाझी मंगलबार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा उपस्थित भैइ छलफल गरी, मिलापत्र गरेको हो ।

      पत्रकार माथि भएको दुव्र्यवहारको घट्नाको सत्य तथ्य बुझ्दा प्रमोद रायमाझीबाट त्यहाँ सम्म पुगेको पत्रकार बिसिले बताएको छ । पत्रकार बिसि र रायमाझी दुबै सहमती पछि सधै सत्यको बाटोमा लाग्नु हुन्छ भनी आपेक्ष गर्दै शुभकामना ब्यक्त गर्दछ ।

        कमेन्टहरु