गण्डकी प्रदेश

    दिपक मनाङेको राजीनामा स्वीकृत

    नवलपुर टुडे
    २०८१ भदौ १७ | मध्यान्ह ०६:०५ बजे

      पोखरा ।  गण्डकीका वनमन्त्री राजीव गुरुङ उर्फ दिपक मनाङेको राजीनामा स्वीकृत भएको छ । 

      उनले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयको जिम्मा दिएपछि असन्तुष्ट बन्दै राजीनामा दिएका हु्न् । 

      मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेको राजीनामा स्वीकृत गरेका प्रेस संयोजक नरहरी सापकोटाले जानकारी दिए ।

      अब उनको ठाउँमा अर्का सांसद मन्त्री बन्नेछन् ।

       

        कमेन्टहरु