भ्वाइस अफ किड्सकी स्टार साँम्या पाण्डेले ल्याइन् “मेरो बाबा” गीत


काठमाण्डाै भाद्र १४ । फादर डेको अवसरमा, बाल गायिका साँम्या पाण्डेले “मेरो बाबा” नामक गीत सार्वजनिक गरेकी छिन्।
लेजेण्ड फिल्मस युट्युव च्यानलबाट रिलिज गरिएको यस गीतलाई सुर रक्सले लेखेका हुन्, जबकि एरेन्ज कमल राना र भिडियाे छायांकन मि म्याक्सले गरेका छन्।
गीतको निर्देशन दिपक पाण्डे लक्कीले गरेका छन्। साँम्या पाण्डे, जो “भ्वाइस अफ किड्स” सिजन २ को ब्याटल राउन्डसम्म पुगेकी थिइन्, यसको माध्यमबाट बुबासँगको प्रेम र सम्मानलाई व्यक्त गर्ने प्रयासमा छन्।
यो गीत विशेष रूपमा फादर डेको सम्मानमा समर्पित गरिएको छ र पाण्डेको सुरीली आवाजमा एक भावनात्मक सन्देश ल्याउँछ।
भिडियो हेर्न लिङ्क क्लिक गर्नु होला ।
YouTube (https://www.youtube.com/watch?v=9vZk9SLUFC0)
Mero Baba Nepali Song || मेरो बाबा नेपाली गीत || Voice Of Kids Somya Pandey
Song – Mero Baba
Singer – Somya Pandey
Lyrics / Music – Sur Roxx
Arrenger – Kamal Rana
…………………………………..
Direction / Edit – Deepak Pandey Lucky
DOP – Deepak Pandey / Me Max
Mua – Hema Pandey
Spl. Thanks – Om Naath pandey , Geeta Pandey ,
Hema Pandey , Loknath Upadhyaay , Lalit Pandey , Shreya Pandey ,
Bhuvan Pandey , Mamta Pandey . Fashion Advisor , Suaman Thapa ,
Ganesh Dhakal , Mukesh dhakal
Thanks To You all.
Support and subscribe Our Channel
…………………………………………………………………………………………………………
OUR SERVICES
MUSIC VIDEOS , SHORT FILMS , DOCUMENTRYS/ADVERTISEMENTS/ WEDDING / NEW BORN BABY / PRE WEDDINGS / FASHION / PHOTOGRAPHY/ VIDEOGRAPHY / LYRICS , COMPOSE AND RECORDING
FOR SONG.
……………………………………………………………………………………………………..
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
………………………………………………………………………………………………………..
► Mobile : 9857071072
► E-Mail : deepaklucky.drona@gmail.com
► Facebook : https://www.facebook.com/deepak.lakki/
► Twitter : https://twitter.com/dro1
► Instagram : deepaklucky.drona@gmail.com
…………………………………………………………………………………………………………….
Our Other Service
Wedding Photography & Videography
Advertisament making , Music video, short film making , comedy , song making
Wedding Studio Hi-light -Butwal-Rupandehi-Nepal
deepaklucky.drona@gmail.com
Locky_27man@yahoo.com
…………………………………………………………………………………………………………..
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed.All the Audio and Video rights of All Music Videos Are Owned only by Studio Hi Light Lucky Deepak
नमस्कार सबै लाइ स्वागत छ हाम्रो च्यानल लेजेण्ड फिल्म्स नेपाल मा
हामि हरुले विभिन्न किसिमका भिडिओ हरु बनाएर यस युटूब च्यानल मा राख्ने गर्छु र हजुर हरु को मनोरंजन क लागि म्युजिक भिडिओ , गीत संगीत , लघु चलचित्र , विज्ञापन , वृत्तचित्र तथा विभिन्न प्रकार का संदेश मुलक तथा शिक्षा मुलक सामाग्री पनि प्रस्तुत गर्ने गर्छौ
यस च्यानल लाइ सब्स्क्रायिब , शेयर तथा लाइक गर्न न भुल्नु होला
यो संगै हामि संग सेवा लिन चाहेमा तल को नम्बर मा सम्पर्क गर्नु होला
९८५७०७१०७२
यस च्यानल मा रहेका गीत संगीत तथा भिडिओ लाइ कपि गरि अन्य च्यानल मा राखिएको पायियेमा कडा भन्दा कडा कार्यवाही गरिनेछ





