देश

    आज दिन भरीकाे मुख्य समाचारहरु :

    जगत ठाडा मगर
    २०७८ असार १४ | मध्यान्ह ०७:०३ बजे

      – कोरोनाबाट ४२ जनाको मृत्यु, २४ सय बढी संक्रमित थपिए

      – काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो, २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधन सञ्चालन हुने

      – आँपको उत्पादन घट्यो, मूल्यमा वृद्धि

      – सोमालियामा आइतबार भएका हिंसामा परी ४१ जनाको मृत्यु

      – मदन जननेता मात्र होइनन् शताब्दी नायक पनि हुन् : प्रधानमन्त्री ओली

      – मकवानपुरमा ७ दिन थपियो निषेधाज्ञा

      – भारतमा गत २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई महिना यता कै कम

      – झापामा हात्तीको आक्रमणबाट एकजना घाइते

      – अस्ट्रेलियामा कोरोना भाइरस महामारीको नयाँ लहर सुरु

      – बाजुराको हिमाली गाउँपालिकामा ९४ परिवार पहिरोले विस्थापित

      – दैनिक ६४ उडान भर्ने गरी आन्तरिक हवाई उडान सुरु हुने

      – भक्तपुरमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ

      – प्रहरीले खाली गरायो ‘हाम्रो टिम नेपाल’ले नि:शुल्क खुवाउने खाना पकाउने ठाउँ

      – युरोकप फुटबलको १६ औँ संस्करणमा आज दुई खेलहरु हुँदै

      – कोरोनाबाट ४२ जनाको मृत्यु, २४ सय बढी संक्रमित थपिए

        कमेन्टहरु