घटना

    चितवनमा चट्याङ लागेर एक जनाको मृत्यु

    नवलपुर टुडे
    २०८१ भदौ १३ | मध्यान्ह ०७:०५ बजे

       चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार प्रजा आफ्नो घरभन्दा एक किलोमिटर पर रहेको सम्धिनीको घरमा बसिराखेको समयमा चट्याङ लगेर मृत्यु भएको हो । त्यस्तै सोही घरमा बस्दै आएकी २४ वर्षीय सरिता चेपाङ घाइते भएकी छिन् ।

      उनको दायाँ हात र खट्टामा चोट लागेको छ । अहिले उपचारका लागि भरतपुर अस्पताल ल्याइएको प्रअ यादवले जानकारी दिए । 

        कमेन्टहरु