देश

    तनहुँ बस दुर्घटना अप्डेट : एक बालिकासहित २१ जनाको मृत्यु (सूचीसहित)

    नवलपुर टुडे
    २०८१ भदौ ७ | मध्यान्ह ०६:०५ बजे

      तनहुँ, भदौ ७ । तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा ११ महिला, नाै पुरुष र एक बालिकासहित २१ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपककुमार रायका अनुसार २१ जनाको मृत्यु भएको हो । 

      बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु सवार थिए। सबै शव नेपालस्थित भारतीय दूतावासले बुझिसकेको प्रहरीले जनाएको छ ।

      मृतकका सूची 

      पुरुष 

      १. सुहास प्रभाकर राणे

      २. तुकशीयराम बुधो तायडे 

      ३. सुधारकर बकीराम जावके

      ४. सागर कडु जावके

      ५. सन्दिप राजाराम सरोदे

      ६. गणेश पांडुरङ्ग भारंबे

      ७. पंकज भावगत भंगाके

      ८. प्रमोद सुरेष पाटिल

      ९. मुरलीजा खान (चालक) 

      महिला

      १०. सरला सुहास राठी

      ११. निलीमा सुनिल धांडे

      १२. मङ्गला विलास राठो,

      १३. रोहिणी सुधाकर जावके

      १४. भारती प्रकाश जावके

      १५. पल्लबी सन्दिप सरोदे

      १६. सुलभा पांडुरङ्ग भारंबे

      १७. मिनल गणेश भारंबे

      १८. निलीमा चन्द्रकान्त जाबके

      १९. आनिता आविनाश पाटिल

      २०. निलीमा भिकड 

      बालिका

      २१. परी गणेश भारंबे (चार वर्षीया)

        कमेन्टहरु