देश

    नागढुंगामा पहिरो खसेर दुईतर्फी सवारी अवरुद्ध

    नवलपुर टुडे
    २०८१ भदौ ५ | मध्यान्ह ०१:०५ बजे

      काठमाडौं । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगामा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ ।

      नागढुंगाबाट करिब ३ सय मिटर तल खसेको पहिरोका कारण दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको हो । पहिरो खस्ने क्रम नरोकिएको नागढुंगाका इन्स्पेक्टर हेम थपलियालाले रातोपाटीलाई बताए ।

      माथिबाट माटो र  ढुंगा खस्न रोकिएपछि पहिरो पन्छाउने गरी दुवैतर्फ डोजर तयारी अवस्थामा राखिएको छ । 

        कमेन्टहरु