शिक्षा

    निमावि शिक्षकको भदौं ८ को परीक्षा केन्द्र सार्वजनिक (सूचीसहित)

    नवलपुर टुडे
    २०८१ भदौ ३ | मध्यान्ह ०२:०५ बजे

      काठमाडौं । शिक्षक सेवा आयोगले आगामी शनिबार (भदौ ८ गते) देखि सञ्चालन हुने निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला परीक्षा केन्द्र निर्धारण गरेको छ ।

      शनिबार बिहान ११ बजेदेखि सञ्चालन हुने परीक्षाको केन्द्रगत उम्मेदवारको रोल नम्बरसहितको विवरण सार्वजनिक गरिएको आयोगले जनाएको छ । आयोगले जिल्लागत रूपमा परीक्षा केन्द्रको विवरण जारी गरेको छ ।
       

       

      0

        कमेन्टहरु