अदालत

    न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा

    नवलपुर टुडे
    २०८१ साउन २५ | मध्यान्ह ०७:०४ बजे

      काठमाडौँ । न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ ।

      शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशहरूको सरुवा पनि गरेको हो । यसअघि साउन १५ गते परिषद्ले ६५ जिल्ला न्यायाधीशको सरुवा गरेको थियो ।

      एक हप्ताको अन्तरालमा परिषद्ले दोस्रो पटक जिल्ला न्यायाधीशको सरुवा गरेको हो । परिषद्ले शुक्रबार ३५ जिल्ला न्यायाधीशको नियुक्तिको सिफारिस पनि गरेको छ ।

      1234

        कमेन्टहरु