कर्णाली प्रदेश

    कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

    नवलपुर टुडे
    २०८१ साउन २० | मध्यान्ह ०२:०४ बजे

      सुर्खेत, साउन २० । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् ।

      नेपाली कांग्रेसको तर्फबाट सिफारिस भएका चार जना मन्त्रीहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

      उनीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ खुवाएका छन् ।

       

        कमेन्टहरु