शिक्षा

    कक्षाको १२ को नतिजा सार्वजनिक

    नवलपुर टुडे
    २०८१ साउन १८ | बिहान ११:०४ बजे

      काठमाडौं, साउन १८ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

      राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । बोर्ड बैठक सकिएलगतै नतिजा सार्वजनिक गरेको बोर्डले जनाएको छ ।

      गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए ।

      यसरी हेर्न सकिन्छ कक्षा १२ को नतिजा
      https://nawalpurtoday.com/82227/

        कमेन्टहरु