शिक्षा

    यसरी हेर्न सकिन्छ कक्षा १२ को नतिजा

    नवलपुर टुडे
    २०८१ साउन १८ | बिहान ०९:०४ बजे

      टेलिकमले आज सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानोठिमीले प्रकाशित गर्ने कक्षा १२ को नतिजा आईभीआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत् हेर्न सकिने बताएको हो।

      टेलिकमका अनुसार आईभीआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइलबाट १६०१ डायल गरी नतिजा प्राप्त गर्न सकिने छ।

      यस्तो छ कक्षा १२ को नतिजा प्राप्त गर्ने तरिकाः

      1722568225 Capture

        कमेन्टहरु